कोरोना महामारीका बेला ‘स्वास्थ्य संकट’ टार्न नसक्ने बजेट आयो : नेता रिजाल (भिडियो सहित) « Khabarhub

कोरोना महामारीका बेला ‘स्वास्थ्य संकट’ टार्न नसक्ने बजेट आयो : नेता रिजाल (भिडियो सहित)


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कोरोना महामारी चुलिरहेको बेला स्वास्थ्य संकट टार्न नसक्ने बजेट आएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट माथिको छलफलमा भाग लिँदै नेता रिजालले कोरोना महामारीका कारण सिथिल बनेको अर्थतन्त्रलाई उकास्ने गरी बजेट आउन नसकेको बताएका हुन् ।

उनले स्थानीय तहलाई दिइने सशर्त अनुदानबाहेक अन्य बजेट समेत घटेको हुँदा यसले सङ्घीयता झन कमजोर बन्ने बताए ।

उनले स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको बजेटले कोरोनाले पारेको स्वास्थ्य सङ्कट टार्न नसक्ने र जनताको स्वास्थ्य सुरक्षा गर्न यथेष्ट बजेट विनियोजन नभएको बताए ।

बाँकी भिडियोबाट हेरौं

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : ५१ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै