चीनको सुरक्षामा दख्खल पुर्‍याउन खोजेको आरोपमा हङकङबाट ४ जना पक्राउ « Khabarhub

चीनको सुरक्षामा दख्खल पुर्‍याउन खोजेको आरोपमा हङकङबाट ४ जना पक्राउ


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको सुरक्षामा दख्खल पुर्‍याउन उद्यत भएको आरोपमा प्रहरीले चार जनालाई हङकङबाट नियन्त्रणमा लिएको छ ।

हङकङमा चीनले नयाँ सुरक्षा कानून कार्यान्वयमा ल्याएसँगै चीनको सुरक्षामा दख्खल पुर्‍याउन खोजेको भन्दै तीन पुरूष र एक महिलालाई पक्राउ गरिएको हो ।

स्वतन्त्र हङकङको पक्षमा वकालत गर्दै अनलाइन ग्रुपमा सक्रिय चार जनालाई नियन्त्रणमा लिइएको हङकङ प्रहरी प्रवक्तालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : ४० बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको