दीपेन्द्रले ‘लकडाउन’ र ‘चिसो मान्छे’ बनाउने « Khabarhub

दीपेन्द्रले ‘लकडाउन’ र ‘चिसो मान्छे’ बनाउने


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले एकसाथ दुई फिल्म निर्माणको घोषणा गरेका छन् ।

सरकारले लकडाउन खुला गरेसँगै फिल्मकर्मी नयाँ फिल्मको घोषणा गर्न लागिसकेका छन् । यसैबीच दीपेन्द्रले सामाजिक सञ्जाल फेसबूकमार्फत फिल्मको तयारीमा रहेको बताएका हुन् ।

सामाजिक कथावस्तुमा बन्ने फिल्मको नाम ‘लकडाउन’ र ‘चिसो मान्छे’ राखिएको छ । दुवै फिल्मको लेखन तथा निर्देशन दीपेन्द्रले गर्नेछन् ।

दुवै फिल्म बिहीवार चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।

यसअघि दीपेन्द्रले फिल्म ‘आमा’ निर्देशन गरेर वाहवाही पाएका थिए । ‘लकडाउन’ र ‘चिसो मान्छे’ शर्मिला पाण्डेको लगानी रहने छ ।कलाकारको भने अझै चयन भएको छैन ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ११ : ३१ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन