कांग्रेसद्वारा ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप « Khabarhub

कांग्रेसद्वारा ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आजबाट कार्यकाल सकिने भ्रातृ संस्थाहरुको म्याद ६ महिना थप्ने निर्णय गरेको छ ।

आजबाट कार्यकाल समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगायतका ९ भ्रातृ संस्थाको कार्यकाल ६ महिना थप्ने र त्यो निर्णय आगामी केन्द्रीय समितिबाट अनुमोदन गर्ने कांग्रेसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

६ महिनाभित्र महाविधेशन गर्ने जिम्मेवारीसहित भ्रातृ संस्थाको नेतृत्व चयन भए पनि महाधिवेशन हुन नसकेपछि कांग्रेसले समय थप गरेको हो।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ७ : ४३ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी