उपरथी हमालले सिरियामा सम्हाले ‘फोर्स कमाण्डर’को कार्यभार « Khabarhub

उपरथी हमालले सिरियामा सम्हाले ‘फोर्स कमाण्डर’को कार्यभार


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत सिरियास्थित मिसनमा फोर्स कमाण्डर नियुक्त भएका उपरथी ईश्वर हमालले कार्यभार सम्हालेका छन्।

हमाल सिरियास्थित युनाइटेड नेसन्स डिसइंगेज्मेन्ट अब्जर्भर फोर्स (उन्डोफ)का फोर्स कमाण्डर हुन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत १२ फागुन २०७६ मा हमाललाई फोर्स कमाण्डर नियुक्त गरेका थिए।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा हमालले १२ साउनदेखि कार्यभार सम्हालेको उल्लेख छ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : १४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा