रुपन्देहीमा निषेधाज्ञा भदौ २० सम्म थप « Khabarhub

रुपन्देहीमा निषेधाज्ञा भदौ २० सम्म थप


१५ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै रुपन्देहीमा निषेधाज्ञा भदौको २० गतेसम्म लम्ब्याइएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले रुपन्देहीमा जारी निषेधाज्ञा भदौको २० गते राति १२ बजेसम्म कायम राख्न सिफारिस गरेको छ ।

जिल्लामा सङ्क्रमणको दरको बढीरहेकाले निषेधाज्ञा कायम राख्न बैठकले सिफारिस गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेश आइतबार राति १२ बजेसम्म कायम रहेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । रुपन्देहीमा ८८० सङ्क्रमित छन् भने ९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ६ : ३३ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ