भारतीय गृहमन्त्री शाह दुई हप्तामा अस्पतालबाट डिस्चार्ज « Khabarhub

भारतीय गृहमन्त्री शाह दुई हप्तामा अस्पतालबाट डिस्चार्ज


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसको संक्रमणमुक्त भएपछि पनि स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका भारतीय गृहमन्त्री अमित शाह झण्डै दुई हप्ताको अस्पताल बसाईपछि सोमबार एम्सबाट डिस्चार्ज भएका छन् ।

१८ अगस्टमा पोस्ट कोभिड केयरका लागि अस्पताल भर्ना भएका ५५ वर्षीय गृहमन्त्री शाह सोमबार डिस्चार्ज भएका हुन् ।

उनलाई शरीर दुख्ने, थकान र रिंगटा लाग्ने समस्या देखिएको थियो । अगस्ट २ मा कोरोनाको संक्रमण भएपछि उनी मेदान्त अस्पतालमा भर्ना भएर १४ अगस्टमा डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ११ : ०३ बजे

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको

बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

बैतडी– घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको