भारतीय गृहमन्त्री शाह दुई हप्तामा अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

भारतीय गृहमन्त्री शाह दुई हप्तामा अस्पतालबाट डिस्चार्ज


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसको संक्रमणमुक्त भएपछि पनि स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका भारतीय गृहमन्त्री अमित शाह झण्डै दुई हप्ताको अस्पताल बसाईपछि सोमबार एम्सबाट डिस्चार्ज भएका छन् ।

१८ अगस्टमा पोस्ट कोभिड केयरका लागि अस्पताल भर्ना भएका ५५ वर्षीय गृहमन्त्री शाह सोमबार डिस्चार्ज भएका हुन् ।

उनलाई शरीर दुख्ने, थकान र रिंगटा लाग्ने समस्या देखिएको थियो । अगस्ट २ मा कोरोनाको संक्रमण भएपछि उनी मेदान्त अस्पतालमा भर्ना भएर १४ अगस्टमा डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ११ : ०३ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार