ब्राजिलमा कोरोनाले १ लाख २० हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोनाले १ लाख २० हजारभन्दा बढीको मृत्यु


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १६ हजार १५८ जना कोभिड १९ का संक्रमित भेटिएका छन् । योसँगै संक्रमित संख्या ३८ लाख ६२ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ३९८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २० हजार ८९६ पुगेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  २ : १२ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको