फेसबुकमा सीडीओलाई गाली गर्ने एकजना पक्राउ « Khabarhub

फेसबुकमा सीडीओलाई गाली गर्ने एकजना पक्राउ


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सामाजिक सञ्जाल फेसबुकमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई गाली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउने गरेको निर्णयको आलोचना गर्दै फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेका वीरेन्द्रनगर– १२ का राजन चालिसेलाई  पक्राउ गरिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती जानकारी दिए ।

पक्राउ परेका रेग्मीलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ४ : १७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी