प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि उल्भ्सको सहज जित « Khabarhub

प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि उल्भ्सको सहज जित


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ईङ्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसमाथि उल्भ्सले सहज जित हात पारेको छ ।

शुक्रबार राति घरेलु मैदानमा उल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले हराएको हो ।

युवा खेलाडी रायल एट नुरीले डेब्यु खेलमा गोल गर्दै खेल जितेपछि उल्भ्स शीर्ष तीनभित्र पनि परेको छ ।

२१ वर्षीया फ्रान्सका लेफ्ट ब्याक यसै सिजन लोनमा उल्भ्स आएका नुरीले १८औं मिनेटमा गोल गर्दै उल्भ्सलाई अघि बढाएका थिए ।

क्यासटिलो पोडेन्सले २७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो र, उल्भ्स खेल २-० ले जित्यो ।

जितसँगै उल्भ्सले शीर्ष स्थानका क्लबहरु एभर्टन र लिभरपुलसंगै १३ अंक जोडेको छ ।

गोल अन्तरका आधारमा एभर्टन शीर्ष स्थानमा छ । लिभरपुल दोस्रो स्थानमा छ । क्रिस्टल प्यालेस १० अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ५३ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल