आइबरलाई पराजित गर्दै काडिज ला लिगाको दोस्रो स्थानमा « Khabarhub

आइबरलाई पराजित गर्दै काडिज ला लिगाको दोस्रो स्थानमा


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आइबरलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा नवप्रवेशी क्लब काडिज तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको खेलमा काडिजले आइबरलाई २-० ले पराजित गरेको हो ।

आइबरको घरेलु मैदानमा भएको खेलमा ३६औँ मिनेटमा अल्भारो नेग्रेडोले गोल गर्दै काडिजलाई अग्रता दिलाए । ३९औँ मिनेटमा साल्भी सान्चेजले गोल गर्दै काडिजलाई २-० को जित दिलाए ।

जितसँगै काडिजले लिद लिडर रियल सोसिडाडसँग अंक बराबरी गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । काडिजले ८ खेलमा १४ अंक जोडेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ११ : ४० बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल