चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु | Khabarhub Khabarhub

चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरकी एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

विनय त्रिवेणी गाउँपालिका १, दुम्कीबासकी ६४ वर्षीय महिलाको विहान ९ बजेर ३२ मिनेटमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएर कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । उनमा १३ गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १ : ०० बजे

विश्वप्रकाश भन्छन्- उपनिर्वाचनमा पनि कांग्रेस पहिलो पार्टी बन्छ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको

एउटा कार्गो जहाजसँग किन आत्तिँदैछ भारत ?

काठमाडौं – प्राकृतिक मामिलामा विषमताको महादेश भनी चिनिने एसियाको महत्वपूर्ण

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं- पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंस्थित फ्रन्टलाइन

यस वर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मेक्सिको– डेनमार्ककी भिक्टोरिया केजिअरले मिस युनिभर्स २०२४ को ताज जितेकी

अस्ट्रेलियको सिड्नीमा मंसिर ८ गते नेपाल महोत्सव गरिँदै

सिड्नी – आगामी मंसिर ८ गते सिड्नीमा अष्ट्रेलियाको नेपाल महोत्सव