ला लिगामा रियल मड्रिड र इल्चेको खेल बराबरी « Khabarhub

ला लिगामा रियल मड्रिड र इल्चेको खेल बराबरी


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र इल्चेबीचको खेल बराबरीमा टुंगिएको छ ।

बुधबार राति रियल मड्रिडले इल्चेसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

लुका मोड्रिचले २०औँ मिनेटमा पाहुना टोली रियललाई अग्रता दिलाएका थिए । ईल्चेका चाभास डी ला टोरीले ५२औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

दोस्रो स्थानको रियल दुई खेल कम खेलेको शीर्ष स्थानको एट्लेटिको भन्दा दुई अंकले पछि परेको छ ।

रियल ३३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । ईल्चे १६ अंक सहित १५औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ७ : ५५ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट