सुआरेजको उत्कृष्ट प्रदर्शनमा एट्लेटिकको जित « Khabarhub

सुआरेजको उत्कृष्ट प्रदर्शनमा एट्लेटिकको जित


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लुइस सुआरेजको उत्कृष्ट प्रदर्शनमा ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले गेटाफेलाई हराएको छ ।

बुधबार राति घरेलु मैदानमा एट्लेटिको मड्रिडले गेटाफेलाई १–० ले हराएको हो ।

पछिल्लो जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा रहँदै यस वर्षको सुखद बिदाई गरेको हो ।

एट्लेटिकोको जितमा लुईस सुआरेजले विजयी गोल गरे । उनले खेलको २०औँ मिनेटमा हेडमार्फत घरेलु टोलीका लागि गरेको गोल नै निर्णायक बन्यो ।

शीर्ष स्थानको एट्लेटिकोको ३५ अंक भएको छ । उसले दोस्रो स्थानको रियलसंग २ अंकको अग्रता लिएको छ । गेटाफे १७ अंकसहित तालिकाको १४औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १२ : ५० बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट