विवाह गर्दै अर्जुन मलाइका, गोवामा छुट्टी मनाउँदै « Khabarhub

विवाह गर्दै अर्जुन मलाइका, गोवामा छुट्टी मनाउँदै


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निर्देशक तथा सलमान खानका भाइ अरवाज खानसँग डिर्भोसपछि बलिउड अभिनेत्री मलाइका अरोडा खान केही वर्षयता अभिनेता अर्जनु कपूरसँग प्रेममा रहेको हल्ला चलेको छ ।

दुबै एकसाथ देखिनु एक अकार्को घरमा भएको विशेष कार्यक्रममा सरिक हुनु उनीहरुकालागी सामान्य बनिसकेको छ । यसबीच मलाइका र अर्जुन कपूर फेरी एक पटक गोवामा छुट्टि मनाइरहेका छन् ।

रोचक त के छ भने यी दुबैका साथमा मलाइका छोरा अरहान र अमृता अरोडा पनि छन् । सबैले एकासाथ गोवामा क्रिसमस मनाउन पुगेका थिए । अब उनी नयाँ वर्ष २०२१ समेत मनाएर फर्किने तयारीमा छन् । उनीहरुको समुहमा निर्माता निर्देशक करण जौहर समेत सरिक छन् ।

मलाइकाले शेयर गरेको गोवा ट्रिपको तस्वीरमा उनकी बहिनी अमृता र करण देखिएका छन् । यसैबीच विवादको घेरामा रहेको मलाइका र अर्जुनको सम्बन्ध सन् २०२१ भित्र विवाहमा परिणत हुने संकेत देखिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ३ : ०४ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य