विवाह गर्दै अर्जुन मलाइका, गोवामा छुट्टी मनाउँदै « Khabarhub

विवाह गर्दै अर्जुन मलाइका, गोवामा छुट्टी मनाउँदै


१६ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निर्देशक तथा सलमान खानका भाइ अरवाज खानसँग डिर्भोसपछि बलिउड अभिनेत्री मलाइका अरोडा खान केही वर्षयता अभिनेता अर्जनु कपूरसँग प्रेममा रहेको हल्ला चलेको छ ।

दुबै एकसाथ देखिनु एक अकार्को घरमा भएको विशेष कार्यक्रममा सरिक हुनु उनीहरुकालागी सामान्य बनिसकेको छ । यसबीच मलाइका र अर्जुन कपूर फेरी एक पटक गोवामा छुट्टि मनाइरहेका छन् ।

रोचक त के छ भने यी दुबैका साथमा मलाइका छोरा अरहान र अमृता अरोडा पनि छन् । सबैले एकासाथ गोवामा क्रिसमस मनाउन पुगेका थिए । अब उनी नयाँ वर्ष २०२१ समेत मनाएर फर्किने तयारीमा छन् । उनीहरुको समुहमा निर्माता निर्देशक करण जौहर समेत सरिक छन् ।

मलाइकाले शेयर गरेको गोवा ट्रिपको तस्वीरमा उनकी बहिनी अमृता र करण देखिएका छन् । यसैबीच विवादको घेरामा रहेको मलाइका र अर्जुनको सम्बन्ध सन् २०२१ भित्र विवाहमा परिणत हुने संकेत देखिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ३ : ०४ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’