इमाडोलमा ९ वर्षीया बालिका बलात्कृत « Khabarhub

इमाडोलमा ९ वर्षीया बालिका बलात्कृत


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको इमाडोलमा ९ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बालिका बलात्कारको अभियोगमा उनको घर छेऊ बस्ने ४२ वर्षका हर्कबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको एसएसपी किरण बज्राचार्यले बताइन् ।

प्रहरीका अनुसार पैसा दिने प्रलोभनमा बालिकालाई बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेपछि विकलाई पक्राउ गरी  अनुसन्धान थालिएको उनले जानकारी दिइन ।

विकविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १० : १४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले