कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको गाडीमा आगजनी « Khabarhub

कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको गाडीमा आगजनी


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह चढ्दै आएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापतिसमेत रहेका सिंह चढ्ने कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा बिहीबार राति १० बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।

बिहीबार राति भेरी  नगरपालिका–७ पुन्मा बिहीबार राति करिब १० बजे अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १० : ०२ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा