नयाँ वर्षको स्वागत गर्दै काठमाडौँ रमेका युवा (फोटो फिचर) « Khabarhub

नयाँ वर्षको स्वागत गर्दै काठमाडौँ रमेका युवा (फोटो फिचर)


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना कहरसँगै अंग्रेजी नयाँ वर्ष २०२१लाई काठमाडौँमा भव्य स्वागत गरिएको छ ।

‘न्यू एयर इभ’ मनाउन काठमाडौँको ठमेलमा ठूलो यूवा समूह भेला भएको थियो । कोरोनाको त्रासलाई विर्सेर युवाहरुले नयाँ वर्षमा नयाँ खुसी आउने विश्वाससँगै रमाएका छन् ।

तस्वीरमा हेर्नुहोस् काठमाडौँको रमझम

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ३ : ३२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले