गेहेन्द्र राजभण्डारी नेदरल्याण्डका लागि नेपाली राजदूत नियुक्त « Khabarhub

गेहेन्द्र राजभण्डारी नेदरल्याण्डका लागि नेपाली राजदूत नियुक्त


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेदरल्याण्डका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको निर्णयबमोजिम आज बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्डका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त नियुक्त गरेकी हुन् ।

‘राष्ट्रपति भण्डारीले मन्त्रीपरिषदको निर्णयबमोजिम नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्डका लागि समेत राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  २ : ३६ बजे

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण