फिफा विश्वकप छनौट : उत्तरी मेसेडोनियासँग जर्मनी पराजित « Khabarhub

फिफा विश्वकप छनौट : उत्तरी मेसेडोनियासँग जर्मनी पराजित


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्श्वकप-२०२२ को युरोपेली छनौट अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनी पराजित भएको छ ।

समूह जे मा रहेको जर्मनी उत्तरी मेसेडोनियासँग २–१ ले पराजित भएको हो ।

जर्मनीलाई उसकै मैदानमा हराउने क्रममा उत्तरी मेसेडोनियाका पान्डेवले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरे ।

दोस्रो हाफको ६३औँ मिनेटमा घरेलु टोली जर्मनीका लागि इल्काइ गुण्डोगानले पेनाल्टीमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे ।

तर, खेलको८५औँ मिनेटमा एल्मासले गोल गर्दै  मेसेडोनियाको जित सुनिश्चित गरे ।

पराजयसँगै जर्मनी ३ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ । समान ६ अंकसहित उत्तरी मेसेडोनिया दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ६ : ५५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट