सुरेशको ‘टाढा नहुनु है’ « Khabarhub

सुरेशको ‘टाढा नहुनु है’


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सुरेश लामाको स्वरमा नयाँ आधुनिक गीत ‘टाढा नहुनु है’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई चागुनारायण इन्टरटेनमेन्ट प्रालिबाट रिलिज गरिएको छ ।

गीतमा अर्जुन पोखरेलको संगीत, उत्तमकुमार बर्तौलाको शब्द तथा लाहाङ सुब्बाको संगीत संयोजन छ ।

दिनेश ठकुल्ला निर्देशित भिडियोमा विवश ठगुन्ना र अन्जु न्यौपानेको अभिनय छ ।

सौगातजंग थापाले निर्माण गरेको भिडियोमा नरेश ऐरको छायांकन, रोशन धितालको सम्पादन छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ९ : ०० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै