फिफा विश्वकप छनौट : स्पेनको सहज जित « Khabarhub

फिफा विश्वकप छनौट : स्पेनको सहज जित


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनौट अन्तर्गत स्पेनले सहज जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा स्पेनले कोसोभोलाई ३-१ गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा डानिल ओल्मो, फेरान टोरेस र जेरार्ड मोरेनोले गोल गरे । कोसोभोका बेसार हालिमीले एक गोल फर्काए ।

जितसँगै स्पेनले ३ खेलमा ७ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । कोसोभो अंकविहीन रहदै पुछारमा रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : १५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो