प्रविधिमैत्री शिक्षा आजको आवश्यकता – प्रधानमन्त्री ओली « Khabarhub

प्रविधिमैत्री शिक्षा आजको आवश्यकता – प्रधानमन्त्री ओली


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको आवश्यकता अनुसारको शिक्षा आजको आवश्यक भएको बताए ।

शिक्षा राम्रो हुन शिक्षक पनि राम्रो हुनु पर्ने बताउदै प्रधानमन्त्री ओलीले शिक्षा विकासको आधार भएको बताए । उनले विगतमा शिक्षा क्षेत्रमा परिवर्तन गर्न खोजिए पनि खासै परिवर्तन नभएको बताए ।

अब प्राविधिक शिक्षलाई प्राथमिकताका साथ अगाडि लैजानुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विकासका गतिविधि मात्रै नभएर शिक्षा स्वास्थ्य लगायत विकास निर्माणका नयाँ योजनाको सुरुवात गरेको जानकारी गराए ।

मेलम्ची खानेपानीको सफलता लगायत थुप्रै योजनामा सरकारले सफलता पाएको बताउँदै उनले बाटो, ढल र विद्युतको तालमेल मिलाउदै विकासको गतिलाई अधि बढाइने बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ३ : २० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी