कादर खानका छोरा अब्दुलको निधन « Khabarhub

कादर खानका छोरा अब्दुलको निधन


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका दिवंगत अभिनेता कादर खानको जेठी श्रीमतिपट्टिका छोरा अब्दुल दुद्दुसको क्यानाडामा निधन भएको छ । कादरका अब्दुलसहित सरफराज खान र सहनवाज खान गरी तीन छोरा छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार कादरका छोरा सरफराजबाहेक अन्य दुई छोराले फिल्म क्षेत्रमा कहिल्यै पाइला चालेनन् । कादर पनि आफ्ना छोरा फिल्म क्षेत्रमा आउन भन्ने चाहदैन थिए । तर सरफराजले भने आफ्नै बलबुताले फिल्म क्षेत्रमा पहिचान बनाएका थिए ।

सरफराजले सलमानका साथ फिल्म ‘तेरे नाम’ र ‘वान्टेड’मा अभिनय गरेका थिए । यसपछि उनले आफ्नै एक्टिङ एकेडेमी सञ्चालन गरे । जसमा उनले नयाँ केटाकेटीलाई अभिनयको कार्यशाला गराउछन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ४ : १० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,