मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी « Khabarhub

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

सिंहदरबारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बालुवाटारम नै बसेको हो । आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।

भूकम्पपछि रेट्रोफिटिङ गरिएको सिंहदरबारस्थित क्याविनेट बस्ने कोठा पूर्णरुपमा मर्मत भइनसकेकाले बैठक बालुबाटारमा नै बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ७ : १७ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न