अब दैनिक २० किलोसम्म सुन आयात गर्न सकिने | Khabarhub Khabarhub

अब दैनिक २० किलोसम्म सुन आयात गर्न सकिने


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अब दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न सकिने भएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सुन आयात तथा बिक्री सबन्धी कार्यविधि २०६८ संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई २० किलोग्राम कायम गरेको हो।

यसअघि दैनिक १५ किलोग्रामसम्म सुन आयात गर्न सकिने कानुनी व्यवस्था थियो।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकाहरुलाई परिपत्र जारी गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० केजी कायम गरेको जनाएको छ ।

व्यवसायीहरूले दैनिक सुनको माग बढिरहेको र माग अनुसार आपूर्ति हुन नसकेको भन्दै कोटा बढाउन माग गर्दै आएका थिए।

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ८ : ५५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड