असहाय वृद्धालाई सहयोग गरेको भिडियोले बनायो भावुक « Khabarhub

असहाय वृद्धालाई सहयोग गरेको भिडियोले बनायो भावुक


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा बढेको कोरोना संक्रमण दरका कारण अहिले अधिकाशं भारतीयको जनजीवन प्रभावित बनेको छ । कतिपय क्षेत्रमा लकडाउन समेत लागेको छ । यस क्षणमा सबैले एक अर्कालाई सकेको सहयोग गर्दै आएका छन् । यसैबीच भारतको एक भिडियो चर्चामा आएको छ ।

ट्विटरमा भाइरल बनेको यस भिडियोमा दयनीय अवस्थामा एक वृद्ध महिला सडक किनारमा बसेकी छन् । उनको अवस्था देखेर एक व्यक्तिले उनलाई खाना र पानीको बोतल दिए । ती व्यक्तिको आफूप्रतिको सहानुभुती देखेर ती वृद्धा रुन लागिन् ।

भिडियो हेर्नुहोस् 


खाना र पानी पाएपछि वृद्धा ती महिला यति धेरै भावुक बनिन् कि उनले ती दानी व्यक्तिलाई आफूसंग भएको केही रकम दिइन् । तर ती व्यक्तिले यसलाई लिन मानेनन् ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ४ : ०१ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब