जोक्स : टायरको हावा « Khabarhub

जोक्स : टायरको हावा


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रातको समयमा एक जना यात्रु मोटरसाइकल लिएर आफ्नो घरमा जाँदै रहेछ-

पुलिस : ए भाइ, किन वाइकको लाइट नबालेको ?

यात्रु : देख्नु भएको छैन बाटो छेउछाउ यति धेरै बत्ति बलिरहेका छन् ।

पुलिस : वाइकको दुवै टायरको हावा फालिदिँदै, जाउ भाई अब जान सक्छौ ।

यात्रु : दुईवटै टायरको हावा फालिदिनुभयो कसरी जाने ?

पुलिस  : थाहा छैन पृथ्वीभरी हावा नै हावा छ नि ?

साभार : हँसाउने जोक्सपुस्तकबाट

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ५ : १५ बजे

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक