शरीर चिलाएर हैरान हुनुहुन्छ ? अपनाउनोस् यस्ता घरेलु विधि « Khabarhub

शरीर चिलाएर हैरान हुनुहुन्छ ? अपनाउनोस् यस्ता घरेलु विधि


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

– शरीरको जुन भाग चिलाइरहेको छ त्यहाँ अजवायनले धुनाले चिलाउन छाड्दछ ।

– निमको पात चिलाएको ठाउँमा लगाउनाले चिलाउन छाड्छ ।

– गाईको पिसाबले नुहाउनाले अथवा गाईको पिसाबमा कपुर मिलाई शरीरमा लगाउनाले चिलाउन छाड्छ ।

– चमेलीको तेलमा कपुर अथवा कागतीको रस मिलाई शरीरमा लगाउनाले चिलाउन छाड्छ ।

– निलोतुथोलाई पानीमा उमाली लगाउनाले चिलाउन छाड्छ ।

– २० ग्राम गन्धक, १० ग्राम नरिवलको तेल २५० ग्राम दहीमा मिलाई शरीरमा लगाउनुहोस् । त्यसको केही समयपछि तातो पानीले नुहाउनाले चिलाउन छाड्छ ।

– शुद्ध गन्धक ५० ग्राम, मिश्री १०० ग्राम अलैँची ५ ग्रामलाई पिसेर धुलो बनाई बिहानबेलुका खानाले चिलाउन छाड्छ ।

– २५ ग्राम अमलालाई पिसी २० ग्राम सख्खरसँग मिलाई खानाले चिलाउन छाड्छ ।

– बिग्रेको नरिवल, निलोतुथो, अमलाको रस, कपुरलाई पानीमा मिलाई चिलाइरहेको ठाउँमा लगाउनाले चिलाउन छाड्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ५ : ५५ बजे

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका