चिनियाँ अनुदानको खोप ६०–६४ वर्ष उमेर समूहकालाई जेठ २५ गतेबाट लगाइने « Khabarhub

चिनियाँ अनुदानको खोप ६०–६४ वर्ष उमेर समूहकालाई जेठ २५ गतेबाट लगाइने


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै चीनबाट प्राप्त अनुदानको खोप जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर जेठ २५ गतेबाट लगाइने जानकारी दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै ६०–६४ वर्ष उमेर समूहकालाई उक्त कोरोना विरुद्धको खोप लगाउने जानकारी दिएको हो ।

मन्त्रालयले खोप लगाउन जिल्लास्थित कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिले निर्धारण गरेको नजिकैको खोप केन्द्रमा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जान अनुरोध गरेका छ ।

खोप लगाउँदा दोस्रो मात्राको पनि सुनिश्चितता हुने गरी व्यवस्थापन गरिने मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १० : ५३ बजे

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम