जसले २५ वर्ष नपुग्दै भर्जिनिटी गुमाए « Khabarhub

जसले २५ वर्ष नपुग्दै भर्जिनिटी गुमाए


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– सामान्यतया सेलिब्रेटीहरु आफ्नो व्यक्तिगत जीवनका बारेमा बोल्न चाहँदैनन् । उनीहरु निजी कुरा गोप्य नै राख्छन् । तर केही कलाकार भने आफ्नो निजी कुरा खोल्न हिच्किचाउदैनन् । कतिसम्म भने उनीहरुले आफ्नो पहिलो यौन अनुभवसमेत खुलेर भनेका छन् । यो सूचीमा रणवीर सिंह, रणवीर कपूरदेखि शिल्पा सेठ्ठीसम्म छन् ।

अभिनेता रणवीर सिंहले एक अन्तरवार्तामा आफूले १२ वर्षको उमेरमा भर्जिनिटी गुमाएको खुलाएका थिए । ‘मैले यो काम गर्दा म १२ वर्षको थिएँ । म हरेक काम चाँडै नै गर्छु,’ उनले भनेका छन् ।

अर्का अभिनेता रणवीर कपूरले १५ वर्षको उमेरमै भर्जिनिटी गुमाए । यी अभिनेता अहिले अभिनेत्री आलिया भट्टको प्रेममा छन् ।

अभिनेत्री सनी लियोनीले १४ वर्षको उमेरमै कुमारीत्व गुमाइन् । ‘म १४ वर्षको थिएँ । म बसेको नजिकै मिलिटरी क्यान्टिन थियो । त्यहाँ एक केटाले मलाई चिसो र फूलफूल खान बोलायो । एकदिन हामी रिसोर्टमा गयौं र खुबै मस्ती गर्यौ । मैले अभिभावकलाई साथीको जन्मदिनमा गएको थिएँ भनेर ढाँटेकी थिएँ’, सनीले भनेकी छन् ।

डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’की निर्णायक तथा अभिनेत्री शिल्पा सेठ्ठी कुन्द्राले आफू २२ वर्षको हुँदा कुमारीत्व गुमाएको खुलाएकी थियन् । उनले यो कुरा यूकेको चर्चित रियालिटी शो ‘बिग ब्रदर’मा खुलाएकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ८ : २५ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको