कांग्रेस नेता सिंहको दाँतको शल्यक्रिया « Khabarhub

कांग्रेस नेता सिंहको दाँतको शल्यक्रिया


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समयदेखि दाँतमा समस्या देखिएपछि बीर अस्पतालमा उपचार गराउँदै आएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अगाडीका तीन वटा दाँत फलेर कृतिम दाँत हालेका छन् ।

बीर अस्पतालका डाक्टर शैली प्रधान को टिमले उनको दाँत फालेर नयाँ कृतिम दाँत हालिदिएको हो ।

दाँत परिवर्तन गरेपछि नेता सिंहले बीर अस्पतालको सेवा राम्रो र प्रभावकारी भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

उनले बीर अस्पतालका प्रबन्धक निर्देशक डाक्टर भुपेन्द्र बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की र डाक्टर शैली प्रधाको टिमलाई धन्यबाद समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १ : १७ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण