मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका « Khabarhub

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ ।

हिमाल आरोहणमा गएका ९ पर्वतारोही र १३ सहयोगी गरी २२ जनामध्ये करिब १० जना बेपत्ता भएको अशंका छ ।

उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर लागिएको छ । के कति क्षति भयो भन्ने यकिन जानकारी प्राप्त हुन नसकेको जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ३ : ४५ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर