एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने « Khabarhub

एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एमालेमा लागेका तत्कालीन माओवादी केन्द्रका नेता प्रभु साहको समूह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने भएको छ ।

आफू एमाले भन्दा पनि नेकपाकै निरन्तराको पक्षमा रहेको बताउँदै आएका साहले विभिन्न ८ बुँदे प्रस्ताव अध्यक्ष केपी शर्मा ओली समक्ष राखेका थिए । बिहीबार  अध्यक्ष ओली महासचिब ईश्वर पोखरेलसँग छलफल भए पनि सहमति नजुटेकाले महाधिवेशनमा उनी सहभागी नहुने भएका हुन् ।

एमालेले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार गरेपछि साहले विरोध जनाउँदै आएका छन् । उनले नेकपाकालीन मार्गदर्शक सिद्धान्त हुनुपर्ने वकालत गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १ : ०४ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न