एमाले विधान महाधिवेशन : अध्यक्ष ओली राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै « Khabarhub

एमाले विधान महाधिवेशन : अध्यक्ष ओली राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबार सुरु भएको नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा महाधिवेशन जारी छ । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शुक्रबारै ती दस्तावेजहरुमाथि छलफल गर्न समूह विभाजन गरिने जनाइएको छ । महाधिवेशनमा देशभरका ६ हजारभन्दा धेरै प्रतिनिधिहरुले भाग लिएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : ०६ बजे

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी