एमालेमा उपमहासचिब पद खारेज गर्ने प्रस्ताव « Khabarhub

एमालेमा उपमहासचिब पद खारेज गर्ने प्रस्ताव


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । उपमहासचिव पद खारेजीको प्रस्ताव गरिएको छ भने उपाध्यक्ष ५ जना र सचिव ६ राख्ने प्रस्ताव गरिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिब पद खारेजको प्रस्ताव गरिएको छ ।

यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : ३६ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी