एमालेको विधान महाधिवेशनस्थलका केही तस्वीरहरू (फोटोफिचर) « Khabarhub

एमालेको विधान महाधिवेशनस्थलका केही तस्वीरहरू (फोटोफिचर)


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा जारी छ । तीन दिनसम्म चल्ने महाधिवेशनको शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।

महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदन बाचन गरिरेकै बेला ओली अस्वस्थ भएपछि स्थायी कमिटी सदस्य शंकर पोखरेलले बाँकी प्रतिवेदन बाचन गरेका छन् ।

महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी भएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : ५५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने