सुन, हिराका गरगहना र ल्यापटप चोरीमा संलग्न तीन जना पक्राउ « Khabarhub

सुन, हिराका गरगहना र ल्यापटप चोरीमा संलग्न तीन जना पक्राउ


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टोखास्थित अरुण थापाको घरबाट सुन, हिराका गरगहना र ल्यापटप चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त सामानहरु चोरो गर्ने दोलखाका १८ वर्षीय प्रिन्स श्रेष्ठ, चोरीका सामान विक्री गर्ने नुवाकोटका २३ वर्षीय बिबेक पण्डित र चोरीको सामान खरिद गर्ने तनहुँका ३७ वर्षीय विजय बिक रहेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले गत असोज १ गते चोरी भएको घटनाको अनुसन्धानका क्रममा शुक्रबार उनीहरुका काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले चोरी भएको उक्त सुन तथा हिराका गरगहना र ल्यापटप समेत बरामद भएको जनाएको छ ।

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : ४० बजे

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट