परराष्ट्र सचिव पौड्याल र भारतीय सहसचिव श्रीवास्तावबीच भेट « Khabarhub

परराष्ट्र सचिव पौड्याल र भारतीय सहसचिव श्रीवास्तावबीच भेट


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका अनुराग श्रीवास्तावले परराष्ट्र सचिव भरतराज पौड्यालसँग शुक्रबार भेट गरेका छन् । भारतीय विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिब श्रीवास्ताव नेपालमा भारतीय लगानीका परियोजना अनुगमन समितिको बैठकमा भाग लिन काठमाडौँ आएका हुन् ।

परराष्ट्र सचिव पौड्यालसँगको भेटमा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । उनीहरु आपसी हित तथा सहयोग आदानप्रदानका विषयमा कुरा भएको छ । भारतीय सहसचिव श्रीवास्तावले वाणिज्य सचिव दिनेश भट्टराई र अर्थसचिव मधु मरासिनीसँग पनि भेट गरेका थिए।

बुधबार भूकम्पपछिको पुनःनिर्माणमा भारतीय सहयोगका परियोजनाको अनुगमन समितिको बैठक भएको थियो । सो बैठक पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारी र भारतीय विदेश सहसचिब श्रीवास्तावको सह अध्यक्षतामा भएको थियो । सो बैठकमा भारतीय लगानीका परियोजनाको काम सन्तोषजनक भएको भन्दै दुबै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : ५५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने