सुवेदीको नियमित विश्लेषण खबरहबमा « Khabarhub

सुवेदीको नियमित विश्लेषण खबरहबमा


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खबरहबले भूराजनीतिका अध्येता तथा चर्चित विश्लेषक अरुणकुमार सुवेदीको नियमित भिडियो विश्लेषण प्रसारण गर्ने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, भूराजनीति, अर्थव्यवस्था, कूटनीति लगायत विविध विषयमा सुवेदीको विश्लेषणको भिडियो साप्ताहिक रूपमा प्रसारण हुनेछ । साथै, कुनै आकस्मिक घटना तथा घटनाक्रमको विश्लेषण तत्कालै प्रसारण हुनेछ ।

सुवेदीको पहिलो भिडियो विश्लेषण रक्सौल–काठमाडौँ रेलमार्गको सम्भाव्यताको बारेमा रहेको छ । यो विश्लेषण तलको लिंक क्लिक गरी हेर्न सक्नुहुनेछ ।

हेरौँ भिडियो

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १० : ०८ बजे

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’

बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको