वार्ता टोलीसँग छलफलै नगरी प्रधानन्यायाधीशले तोके बन्दीप्रत्यक्षीकरणका ६ इजलास « Khabarhub

वार्ता टोलीसँग छलफलै नगरी प्रधानन्यायाधीशले तोके बन्दीप्रत्यक्षीकरणका ६ इजलास


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना लागि कुनै पनि इजलास नतोकेर बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेशी मात्रै तोकेका छन्।

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै निरन्तर इजलास बहिस्कार गरिरहेका बेला उनले बन्दीप्रत्यक्षीकरणका मुद्दाको पेशी मात्रै तोकेका हुन् ।

न्यायाधीशहरूले हिजो प्रधानन्यायाधीशसँग वार्ताका लागि तिन सदस्यीय वार्ता टोली गठन गरे पनि कुनै छलफल नभइ इजलास तोकिएको हो।

वार्ता टोलीमा न्यायाधीशहरु अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र डाक्टर मनोजकुमार शर्मा छन्। वार्ता टोलीका सदस्यलाई प्रधानन्यायाधीश जबराले सम्मानजनक बर्हिगमनको प्रस्ताव राखेको जनाइएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : २० बजे

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो

खलङ्गा– दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको

दुई तिहाइ वा महाअभियोगको डर र प्रभावमा न्याय सम्भव छैन : कामु प्रधानन्यायाधीश मल्ल

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही– जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक  सामुदायिक वनमा दाउरा लिने