चुट्किला : एक बक्सिङ हानेर « Khabarhub

चुट्किला : एक बक्सिङ हानेर


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तीन चार जनामध्ये दुई जना झगडा गरिरहेका थिए ।

पहिलोले भन्दै थियो – एक बक्सिङ हानेर तेरो ६४ वटै दाँत भुईँमा खसाली दिन्छु ।

झगडा नगरेको अर्कोले हाँस्दै भन्यो- मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ?

पहिलोले भन्यो – चुप लाग्- तँ बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडि नै गनेको हो ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : २३ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना