चरम गरिबी तथा मानवअधिकारसम्बन्धी राष्ट्रसंघीय प्रतिनिधि काठमाडौँमा « Khabarhub

चरम गरिबी तथा मानवअधिकारसम्बन्धी राष्ट्रसंघीय प्रतिनिधि काठमाडौँमा


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा गरिबी निवारणबारे भइरहेका प्रयासबारे समीक्षा गर्न सँयुक्त राष्ट्र संघका चरम गरिबी तथा मानवअधिकारसम्बन्धी विशेष प्रतिवेदक ओलिभर डे शुटर काठमाडौँ आएका छन् ।

सोमबार काठमाडौँ आएका उनी भेटघाट तथा छलफलहरुमा व्यस्थ छन् । उनले बुधबार राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यहरुसँग छलफल गरेका छन् । नेपालमा मानवअधिकारको अवस्था र गरिवीबारे मानवअधिकार आयोगका पदाधिकारी र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल भएको हो ।

राष्ट्रसंघीय प्रतिनिधिमण्डलले काठमाडौँमा रहँदा खाद्य संकट रोक्न सरकारले गरेका प्रयासहरुको अध्ययन गर्ने छ । दलित मुद्दाहरूमा र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सर्तको रूपमा राष्ट्रियता र नागरिकताबारेको राउन्ड पनि प्रतिनिधिमण्डलले छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ९ : ०१ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका