वेस्ट ह्यामसँग एभर्टन पराजित « Khabarhub

वेस्ट ह्यामसँग एभर्टन पराजित


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेड एभर्टनसँग पराजित भएको छ ।

शुक्रबार वेस्ट ह्यामले घरेलु टोली एभर्टनविरुद्ध १–० को जित निकालेको हो ।

खेल सकिन ४ मिनेटअघि टोमस सुसेकले वेस्ट ह्यामका लागि विजयी गोल गरेका थिए ।

प्रशिक्षक डेभिड मोयसले एभर्टन छाडेपछि पहिलो पटक पूर्वक्लबविरुद्ध जित निकालेका हुन् ।

मोयसले ११ वर्ष एभर्टनको प्रशिक्षकको रुपमा बिताएका थिए । उनले सन् २०१३ मा क्लब छाडेका थिए ।

एभर्टनले पछिल्ला ४ खेलमा लगातार जित निकालेको थियो । पराजित बनेसंगै एभर्टनले तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

वेस्ट ह्याम २६ अंकसहित तालिकाको दशौँ स्थानमा छ । एभर्टन २९ अंकसहित चौथो स्थानमा यथावत छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : ४० बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट