नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु « Khabarhub

नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।

खजुरा-७ का ८८ वर्षीय वृद्धको शनिबार बिहान ३:२० मा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि मंसिर ३० मा ती वृद्धलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १ : ०५ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा