ब्लु ह्वेलदेखि अनपढसम्मका रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू « Khabarhub

ब्लु ह्वेलदेखि अनपढसम्मका रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ब्लु ह्वेल र हात्तीहरु

आठवटा हात्तीहरु एकपछि अर्को राख्दा जति लम्बाइ हुन्छ त्यति नै ब्लु ह्वेलको लम्बाइ हुन्छ ।

२. हात नमिलाउने राष्ट्रपति

अमेरिकी प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले जीवनभर कसैसँग पनि हात मिलाएनन् । उनले हात मिलाउनुको सट्टा झुकेर अभिवादन गर्थे ।

३. शून्य (०)

सबैभन्दा पहिला शून्य प्रयोग गर्ने दक्षिण अमेरिका निवासी आदिवासी माया जातिहरु थिए ।

४. हात्तीको भिन्नता

अफ्रिकी हात्ती एसियाली हात्तीभन्दा ठूलो हुन्छ र यसको कान पनि ठूलो हुन्छ । भाले एसियाली हात्तीको मात्र दाह्रा हुन्छ भने भाले र पोथी दुवै अफ्रिकी हात्तीको दाह्रा हुन्छ ।

५. अनपढ

संसारभर करिब एक अरब वयस्कहरुले लेख्न–पढ्न जान्दैनन् । उनीहरु अनपढ छन् ।

साभार रोचक तथा ज्ञानवर्द्धन तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : ४८ बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर