पछिल्लो २४ घण्टामा थपिए ७८ जना संक्रमित « Khabarhub

पछिल्लो २४ घण्टामा थपिए ७८ जना संक्रमित


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म नेपालमा २ लाख ७४ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ ।

४ हजार १ सय २७ जनामा भएको पीसीआर परीक्षणमा ४५ पुरुष र ३३ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाका कारण ज्यान नगएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टा भित्र थप ७२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालभर २ लाख ७० हजार ५ सय ४३ जनाले संक्रमण जितेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ७४ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : १५ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा