गोकुल बाँस्कोटालाई पितृशोक « Khabarhub

गोकुल बाँस्कोटालाई पितृशोक


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ ।

बाँस्कोटाका पिता हरिप्रसाद बाँस्कोटाको आज ९२ वर्षको उमेरमा निधन भएको हो ।

उनको काभ्रेको मण्डनदेउपुर नगरपालिका ४ मा घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका ४ छोरा र ३ छोरी छन् । जसमध्ये गोकुल बाँस्कोटा कान्छा हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ७ : १० बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन